प्रेरित 10:28 - डोटेली नयाँ करार28 पइ पत्रुसले तिनलाइ भण्यो, “हाम यहुदि मान्सनले एक गैर-यहुदि मान्ससित संगति अद्दु वाँ उइका वाँ जानु हामरा कानुनको बिरुद्द हो, तर कसइ मान्सनलाइ असुद्द भण्नु हुनइन भणि परमेश्वरले मलाइ धेकाइराइछ। See the chapterडोटेलि28 तबइ पत्रुसले तिनुनलाइ भुन्यो, “तमुलाइ थाइ छ, कि एक यहुदिकि निउति अउरजातिनका मान्सनसित सङत अद्दु या भेटघाट अद्दु हामरा ब्यबस्थाका बिरुद्दमि हो। तर परमेस्वरले मुलाइ कसइ मान्सलाइ लइ अपबित्तर या असुद्द जनमाणेइ भनि धेकाया छन्। See the chapter |