Online Bible

- Advertisements -




प्रेरित 10:17 - डोटेली नयाँ करार

17 आब आफले धेक्याको दर्सनको अर्थ कि होलो भणि पत्रुस मनमि अलमल पण्याथ्या, तसइ बेला कर्नेलियसले पठाया मान्सन सिमोनको घर खोज्जा-खोज्जाइ सिमोनका घरको ढोका अगाडी पुग्या।

See the chapter Copy

डोटेलि

17 जबइ पत्‍रुस आफुले धेक्‍या यो दर्सनको अर्थ कि होलो भनिबर मनमनइ अन्‍योलमि पणिरइथ्‍या। तसइ बेला कर्नेलियसले पठाया मान्‍सन सिमोनको घर खोज्‍जाइ देलि अगाडि कलिबर भुन्‍यो,

See the chapter Copy




प्रेरित 10:17

Follow us:

Advertisements


Advertisements