प्रेरित 1:16 - डोटेली नयाँ करार16 “भाइन हो, पबित्र सास्त्रमि भौत समय पइल्ली राजा दाउद बठेइ यहूदाको बारेमि भविष्यवाणी अर्याथ्यो। जो येशूलाइ पक्ड्या मान्सनको अगुवाइ अद्द्या मान्स बन्यो। यो जरुरी थ्यो कि यहूदाको बारेमि पबित्र आत्माले बोल्या कुरा पुरा हौ। See the chapterडोटेलि16 “दाइभाइन हो, इसुलाइ पक्राउ अद्द्या मान्सनको अगुवा यहुदाका बारेमि दाउद राजाले पबित्तर आत्माबटहइ धर्म- सास्त्तरमि भउत पइलि भुण्या थ्यो। यो कुरा पुरा हुनइपड्डया थ्यो। See the chapter |