प्रेरित 1:11 - डोटेली नयाँ करार11 तिननले भण्यो, “गालील जिल्लाका मान्सन हो, तमन क्याकि अगगाश तिर हेद्दाइ कलिरइछौ? यिनइ येशू, जइलाइ परमेश्वरले तमन बठेइ स्वर्गमि लैया, अइल जसेरि तमनले उनलाइ स्वर्गमि गया धेक्या, ठीक तसेरि उन आजी दोसर्या आउन्याहुन।” See the chapterडोटेलि11 तिनुनले भुन्यो, “ए गालिलका मान्सन हो, तमु क्याकि अग्गास तिर हेरिबर कल्लिरइछउ? तिनइ इसु, जो अइल तमुबटहइ स्वर्गमि उचालि लय्या, जसेरिकि तमुले उनलाइ स्वर्गमि गया धेक्या, तसेरि उन अज आउन्या छन्।” See the chapter |