२ तिमोथी 4:5 - डोटेली नयाँ करार5 तर जी भया लगइ तुइले सदाइ आफइलाइ नियन्त्रण अददु पणन्छ, रे दुःख भोग्दु पणन्छ। तुइले सुसमाचार प्रचार अद्दाइ कडा मिहेनत अददु पणन्छ रे परमेश्वरको सेवक भया हुनाले परमेश्वरले दिया सब काम पुरा अददु पणन्छ। See the chapterडोटेलि5 तर तु भुन्या सप्पइ कुरामि होसियार हो। कस्ट भोग्, असल रइबार प्रचार अर, रे तेरा सेबाको काम पुरा अर्। See the chapter |