२ तिमोथी 2:9 - डोटेली नयाँ करार9 क्याकि म यो सुसमाचार प्रचार अद्दउ, म एक अपराधी जसेइ दुःख भोग्दाछु, याँ सम्मकि म झेलमि छु, तर परमेश्वरको बचन फइलाउनाइ बठेइ केइले लगइ रोक्द सक्दइन। See the chapterडोटेलि9 यसइ असल रइबारकि निउति मु दुःख भोग्दा छु। तति मात्तरइ हइन, अपराधिकि जसेरि साङलामि बाँदिया छु। तर परमेस्वरको बचन त साङलाले बाधिनइन्। See the chapter |