२ तिमोथी 2:7 - डोटेली नयाँ करार7 यिन उदाहरणले कि सिकाउन्छ तइका बारेमि सोच, रे मइले भण्या कुरणीको अर्थ बुज्जाइ सहयोग अद्दया हुन। See the chapterडोटेलि7 मुइले भुन्या कुरा बिचार अर, क्यालाइकि प्रभुलेइ तुलाइ यिनु सप्पइ कुरा बुज्ज सक्द्या सक्ति दिन्याछन्। See the chapter |