२ तिमोथी 2:10 - डोटेली नयाँ करार10 तबइकिलाइ म सब दुःख तिनरा फाइदाकिलाइ भोग्दउ जइलाइ परमेश्वरले चुन्या छन, ताकि तिननले लगइ येशू ख्रीष्टमी बिश्वास अद्द सकुन रे मुक्ति पाउन सकुन, रे त्यो आदर पाउन जो सदाइकिलाइ हुन्छ। See the chapterडोटेलि10 तबइलाइ चुनियाहुन्याका खातिर मु हरेक कुरा सहनउ, ताकि तिनुले लइ अनन्त महिमासित ख्रिस्ट इसुमि भया मुक्ति पाउन सकुन्। See the chapter |