२ तिमोथी 1:8 - डोटेली नयाँ करार8 तबइकिलाइ हामरा प्रभुको बारेमि और मान्सनलाइ भण्नाइलाइ लाज जन माणउ, न त लाज माण्न्नु पणन्छ कि उनरो सेवा अर्या हुनाले म झेलमि छु। बरु तुइले परमेश्वरको सक्तिलाइ प्रयोग अददु पणन्छ रे सुसमाचारका निउति मेरो दु:खमी मसित सहभागी हो। See the chapterडोटेलि8 तबइलाइ हामरा प्रभुको गवाइ रे मु उनरो कइदिको लाज जनमानइ, तर परमेस्वरका सक्तिमि असल रइबारकि निउति मुसितइ दुःख भोगाइमि तु लइ सहभागि हो। See the chapter |