२ पत्रुस 3:5 - डोटेली नयाँ करार5 तिनन जाणी जाणिबर यइ सत्यलाइ मतलब अद्दाइन्न कि सृष्टिको सुरुमि, परमेश्वर बोल्या रे अग्गासको सृष्टि भयो। उनरो बचनले उनले पृथ्बीलाइ भौत पइल्लिका पानी बठेइ अलग अर्यो रे सुक्का जमिनलाइ पानी बठेइ बाहिर निकाल्यो। See the chapter |