२ पत्रुस 2:7 - डोटेली नयाँ करार7 तर सदोमलाइ नास अददाहइ अगाडी उनले लोतलाइ जोगायो, जो एक परमेश्वरका नजरमि ठीक मान्स थ्या, लोतले सहर छाडिबर गया रे परमेश्वरले उइलाइ बचायो। लोत भौत चिन्तामी थ्या क्याकि सदोम सहरका मान्सनले नियम पालन अरेइन रे लाज लाग्द्या काम अर्यो। See the chapter |