२ पत्रुस 2:4 - डोटेली नयाँ करार4 दुतले पाप अरन्ज्या परमेश्वरले तिननलाइ दण्ड दिना बठेइ रोकेइन तर तिननलाइ नरकमि खितिदियो जाँ न्यायका दिन सम्म पखदाइलाइ तिननलाइ अन्धकारमि साङलाले बादिबर राखिन्छ, रे न्यायका दिनमि तिननले पाउनु पड्डया दण्ड पाउन्या हुन। See the chapter |