२ पत्रुस 2:10 - डोटेली नयाँ करार10 परमेश्वरले पक्कालगइ तिन झुटा शिक्षकलाइ दण्ड दिन्या हुन, जइले आफ्नो दुष्ट, लाज लाग्दो इच्छा अनसार काम अददाहान, रे तिननमि परमेश्वरको अधिकार भया इन्कार अददाहान। तिनन हठी रे अहंकारी हुनाहान। तिनन स्वर्गमि भया महिमित प्राणिका बारेमि अपमान अद्द डराउनाइन। See the chapter |