18 रे हाम तिनसित अर्खो बिश्वासि भाइलाइ पठाउन्नाछु, जइले सुसमाचार प्रचारका काममी सब मण्डलिका बिश्वासीका बिचमि उच्च आदर पाया छ।