10 क्याकि हाम सब ख्रीष्टका न्याय आसनका अगाडी खडा हुनु पणन्छ, इसेरि सरीरमि हुन्ज्या आफले अर्या अनसार हरेकले निका वाँ खराब प्रतिफल पाउन्या हुन।