२ कोरिन्थी 4:2 - डोटेली नयाँ करार2 हाम सरमका रे लुकिछिपि अद्द्या काम अददाइन। हाम छल कपट अथवा परमेश्वरको बचनलाइ हेरफेर अद्दया काम लगइ अद्दाइन। तर हाम परमेश्वरको नजरमि सत्य मान्तर सिकाउनाउ रे यो सत्य हो भणबर हरेक मान्सले गवाही दिन सक्न्छ। See the chapter |