11 क्याकि हाम जिउना छनज्या लगइ येशूको खातिर सदाइ मृत्युका खतरामी छौ, ताकि येशूको जीवन हामरा मरणशिल सरीरमि प्रकट होउ।