11 क्याकि यदि कानुनमी केइ समयकी निउति महिमा रन्छ भण्या, सदाइकि निउति रइरन्या नयाँ करारमी झिक कति ठुलो महिमा हुन्छ!