7 तर परमेश्वरले धेकाया आश्चर्यजनक कुरणिका बारेमि घमण्डले म बरता नफुलु भणबर मलाइ सताउन रे घमण्ड बठेइ रोक्दाइलाइ सैतानका दुतले भौत असजि समस्या अथवा एक काँडो मेरा सरीरमि दियो।