10 क्याकि केइ मान्सन भण्नाहान, तइले लेखेइ चिठ्ठी गहकिलि रे प्रभाबशाली हुन्छे, तर त्यो आफइ हाजिर हुन्तक भण्या त्यो कमजोर हुन्छ रे तइको बचनको केइ महत्त्व हुनइन।