23 परमेश्वर मेरो साँचि छन कि म सत्य भण्नाछु। मइले तमनलाइ हप्काउन नचाया हुनाले म कोरिन्थ सहरमि फर्कि आयइन।