१ तिमोथी 4:2 - डोटेली नयाँ करार2 तिनन झुटि बोल्ल्या कपटि हुन जइले झुटा शिक्षा सिकाउनाहान। तिनरा चेतना मर्या छ, जइका लाग्दा तिनन ठीक रे गलत छुटयाउन सक्दाइन। See the chapterडोटेलि2 यसा कुरा झुटा बोल्ल्या मान्सका छलबटहइ हुन्या छन्। तिनरो बिबेक ताता लुवाले डामिबर मर्या जसो हुन्छ। See the chapter |