१ तिमोथी 2:7 - डोटेली नयाँ करार7 तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु। See the chapterडोटेलि7 तबइलाइ परमेस्वरले मुलाइ प्रचारक रे प्रेरित निउक्ति अर्यो। ताकि अउरजातिका मान्सलाइ बिस्वास रे सत्यताको सन्देस प्रचार अद्द मु एक सिछ्यक बनाइया हुँ। मु साँच्चि भुन्ना छु झुटा हइन। See the chapter |