१ थेसलोनिकि 5:9 - डोटेली नयाँ करार9 क्याकि परमेश्वरले हामलाइ आफ्नो क्रोधले दण्ड दिनाइ छान्या होइन। तर हामरा प्रभु येशू ख्रीष्ट बठेइ मुक्ति प्राप्त अद्दाइलाइ छान्या हो। See the chapterडोटेलि9 क्यालाइकि परमेस्वरले हामुलाइ आफनो रिस खण्याउनाइलाइ छान्या हइनन्, तर प्रभु इसु ख्रिस्टबटहइ मुक्ति दिनाइलाइ छान्या हुन्। See the chapter |