१ थेसलोनिकि 5:4 - डोटेली नयाँ करार4 तर बिश्वासि भाइन हो, तमन यइ दुष्ट संसारका होइनु जो अन्धकार जसोइ छ तबइकिलाइ तमन अचम्ममि पाड्डया आथिनु जब प्रभुको फर्कि आउन्या दिन अचानक चोरकि जसेरि आउन्या हो। See the chapterडोटेलि4 तर भाइबिना हो, तमु अन्धकारका मान्स हइनउ तसोभया हुनतग प्रभु आउन्या दिन तमरि निउति चोर आया जसेरि अचानक आउन्या आथिन्। See the chapter |