१ थेसलोनिकि 1:10 - डोटेली नयाँ करार10 रे तिननले भण्नाहान कि कसेरी तमन स्वर्ग बठेइ फर्कि आउन्या उनरा चेलो जइलाइ परमेश्वरले मर्या बठेइ जिउना बनायो, उनरोइ बाटो हेरन्छौ, अथवा येशूको, जइले हामलाइ आउन्या क्रोध बठेइ बचाउन्या हुन। See the chapterडोटेलि10 उनुले भुन्यो कि तमु स्वर्गबटहइ आउन्या परमेस्वरका चेलाको बाटो हेरि बसिरइछउ। परमेस्वरले मर्याबटहइ जिउना पाड्या इसु उनुइ हुन्। आउन्नारया परमेस्वरका न्यायबटहइ हामुलाइ छुट्कारा दिन्या उनुइ हुन्। See the chapter |