9 परमेश्वरको प्रेम हामरा बिचमि इसेरि प्रकट भयो कि उनले आफना एक मान्त्तर चेलो संसारमी पठायो, ताकि हाम उन बठेइ अनन्त जीवन पाउन सकु।