27 म आफ्नो शरीरलाइ नियन्त्रण अद्दउ, ताकि म दुष्ट इच्छा अनसार जीवन जन बिताउ। नतित मइले और मान्सनलाइ सुसमाचार प्रचार अर्या इनाम पाउन्या होइन।