18 तब मेरो इनाम कि हो? इति मान्तर हो कि उसोइ सुसमाचार प्रचार अद्द पाउनु आनन्दकी कुरणी हो, जबकि मसित मेरो जीवन चलाउनाइ आर्थिक सहयोग पाउन्या अधिकार छ।