17 यदि मइले आफ्नो इच्छाले यो काम अर्या भण्या, मइले इनाम पाउन्या हु। तर यदि मइले आफना इच्छाले अर्या होइन रे परमेश्वरले मलाइ दिया जिम्माका लाग्दा अर्या भण्या मइले केइ इनाम पाउन्या आसा अद्द सक्दइन।