19 तर प्रभुको इच्छा भयो भण्या म तमरा वाँ छिट्टाइ आउन्या हु रे तइ बेला तिनन घमण्डि मान्सनका शिक्षा मान्तर होइन तर तिनरो सक्ति कि रइछ तइको पत्ता लगइ लाउन्या हु।