18 आफइलाइ धोका दिन छाड। यदि तमन यइ संसारका नजरमि आफलाइ बुद्दिमान सम्जन्छौ भण्या, तमनले यइ संसारका नजरमि आफलाइ मुर्ख बनाउनु पणन्छ, ताकि तमन परमेश्वरका नजरमि साच्ची बुद्दिमान बन्न सक।