2 हमरा सब पुर्खाले मरुभूमिमी बादलका खामा बठेइ सुरक्षा पाया अनुभव अर्यो रे खुट्टा कतिलगइ नभिजिबर लाल समुद्र तर्या। यो बप्तिस्मा भया, रे मोशाका शिष्या भया जसोइथ्यो।