तितस 3:7 - डोटेलि7 यसेरि उनरा अनुग्रहले धर्मि ठहरिबर हामु कभइ नमद्दया जिबनका आसा राख्द्या हकदार हुन सकु। See the chapterडोटेली नयाँ करार7 ताकि हाम त्यो अनन्त जीवन पाउन्या आसा अद्द सकु जो परमेश्वरले हाम उनरा सन्तानलाइ दिन्या बाचा अर्याछ। रे हाम यइ बारेमि पक्का हुन सक्दाउ क्याकि परमेश्वरले आफ्नो अनुग्रह बठेइ हामलाइ उनरा नजरमि आफसित ठीक बनायो। See the chapter |