तितस 2:13 - डोटेलि13 यसेरि हामुले आसा राख्या कुरा पुरा हुन्या दिनको बाटो हेद्दाउ। माहान परमेस्वर रे हामुलाइ मुक्ति दिन्या इसु ख्रिस्टको तइ दिन ठुलो सम्मान भया धेकिन्या छ। See the chapterडोटेली नयाँ करार13 हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन। See the chapter |