तितस 1:7 - डोटेलि7 क्यालाइकि परमेस्वरका कामको जिम्मा लिया हुनाले मण्डलिको अगुवा दोस नभया हुनपणन्छ। तिनु आफु खुसि अद्या, छिट्टाइ रिसाउन्या, जण्या, मारपिट अद्द्या रे धनको लोबि हुनुहुनइन्। See the chapterडोटेली नयाँ करार7 क्याकि परमेश्वरको काम अद्द्या अगुवा भया हुनाले उ दोस रहित हुनु पणन्छ। उ हटि, छिट्टाइ रिसाउन्या, दराहा, सदाइ झगडा अद्द्या, पैसाको लोप अद्द्या हुनु पड्डइन। See the chapter |