तितस 1:15 - डोटेलि15 सुद्द मान्सलाइ सप्पइ थोक सुद्दइ हुनाछन्। तर असुद्द रे बिस्वास नअद्याकि निउति भन्या केइ कुरा लइ सुद्द हुनइन्। क्यालाइकि तिनरो मन रे बिबेकसमेत असुद्द भया हुन्छ। See the chapterडोटेली नयाँ करार15 क्याकि जइ मान्सनका हृदय परमेश्वरका अगाडी सुद्द छन, तिननकिलाइ सब कुरणी रिति अन्सार सुद्द छन, तर तिन मान्सन जो दुष्ट रे येशूमि बिश्वास अद्दाइन्न तिननले अद्दया सब कुरणी असुद्द हुनाहान। क्याकि तिनरा हृदय रे बिबेक दुएइ पुरा रुपमि असुद्द भया छन। See the chapter |