मर्कुस 9:50 - डोटेलि50 “नुन असल हो, तर नुनको स्वाद गयाले त्यो क्याले नुनिलो बनाउन्या? “तमरो जिबन नुन जसोइ नुनिलो बनाय, रे सप्पइसित मिलिबर बस।” See the chapterडोटेली नयाँ करार50 “नुन चाइन्या चिज हो तर यदि नुनले आफ्नो स्वाद हरायो भण्या, तमनले यइलाइ कसेरी आजी नुन्यो बनाउन्या हउ? तमसित नुनको गुण हुनु पणन्छ रे एक अर्खासित सान्तले बस्सु पणन्छ।” See the chapter |