मर्कुस 9:26 - डोटेलि26 तबइ तइ भुतले चिच्च्याउनोइ केटालाइ मुर्छा पाडिबर निकबर गयो। तइपाछा त्यो केटो त मर्या जसो भयो, सप्पइले भुन्न लाग्या, “लउ हेर केटो त मर्यो” See the chapterडोटेली नयाँ करार26 पइ त्यो भूतले तइ केटालाइ जोरले मडारमुडुर पाणिहाल्यो, कला हलिबर तइ केटा बठेइ निकल्यो। रे त्यो केटा मर्याजसो भयो याँ सम्मकि भौत मान्सले भण्न लाग्या यो त मरियो। See the chapter |