मर्कुस 9:10 - डोटेलि10 तिनु सिस्याले यो कुरा आफना मनइन राख्यो, तर “मर्याबटहइ जिउनो हुन्या भन्या क्या हो” भनिबर एक आपसमि कुराकानि अद्दलाग्या। See the chapterडोटेली नयाँ करार10 तब शिष्याले यो जानकारी आफसित राख्यो तर उन यइका बारेमि मर्या बठेइ जिउनो हुनु भण्या कि होलो भणि आपसमी तर्क बितर्क अद्द पास्या। See the chapter |