37 या मान्सले आफना परानका सट्टामि क्या दिन सकन्छ?
37 कि एक मान्स परमेश्वरलाइ कि दिन सकन्छ आफ्नो निउति अनन्त जीवन पाउनाइलाइ? केइलगइ नइ!