मर्कुस 8:35 - डोटेलि35 क्यालाइकि जइले आफनो परान बचाउन चाहान्छ, तइले त्यो गुमाउन्या छ, मेरा रे असल रइबारका खातिर जइले आफनो परान गुमान्या छ तइले त्यो बचाउन्या छ। See the chapterडोटेली नयाँ करार35 क्याकि जइले यो संसारमी आफ्नो प्राण बचाउन्या मन अरन्छ तइले त्यो अनन्त जीवन गुमाउन्या छ, तर मेरी निउति रे सुसमाचारका निउति आफ्नो प्राण दिन्याले अनन्त जीवन पाउन्या हो। See the chapter |