मर्कुस 8:1 - डोटेलि1 केइ दिनपाछा अज मान्सको ठुलो भिड जम्मा भयो, रे तिनुसित खान्या कुरा केइ थेइन्। तबइ इसुले सिस्यालाइ आफना वाँ बोलाइबर भुन्यो, See the chapterडोटेली नयाँ करार1 केइ दिन पछा जब येशू डेकापोलीसको इलाकाइमी थ्या, आजी परमेश्वरका राज्यका बारेमि सुणनाइ निउती ठुलो भिड येशूका वलतिर पलतिर जम्मा भयो, रे तिनसित खानाइ केइ थेइन। तब येशूले शिष्यालाइ आफना वाँ बोलाइबर भण्यो, See the chapter |