मर्कुस 7:5 - डोटेलि5 तबइ फरिसि रे धर्म-गुरुले उनुलाइ सोध्यो, “तमरा सिस्या पितापुर्खाले चलाया रितिथिति रे चालचलनमि क्यालाइ चल्लाइन्, रे असुद् हातले खानाहान्?” See the chapterडोटेली नयाँ करार5 तबइकिलाइ फरिसि मान्सन रे मोशाको कानुन सिकाउन्यावालाले येशूलाइ सोध्यो, “क्याइ तमरा शिष्या हामरो पुर्खाको परम्परा अन्सार हिट्टाइन रे नीकेरि नधोएका हातले रोटा खानाहान?” See the chapter |