मर्कुस 7:34 - डोटेलि34 तइपाछा इसुले स्वर्गतिर हेरिबर लामो सास लि तइलाइ भुन्यो, “इफ्फाता,” जइको अर्थ हो “खोलिजा,” See the chapterडोटेली नयाँ करार34 पइ उनले स्वर्गतिर फर्किबर लामो सास फेरिबर भण्यो “एफ्फाथा” जइको अर्थ हिब्रु भाषामि “खुलिजा” हो। See the chapter |