मर्कुस 4:41 - डोटेलि41 तिनु भउतइ डराया रे आपसमि भुन्न लाग्या, “इन को हुन्? बतास रे समुन्दरले लइ यिनरो हुकुम मान्या रइछन्।” See the chapterडोटेली नयाँ करार41 तिन बड्ताइ डराया रे आपसमी भण्न पस्या, “यिन को हुन? बतास रे समुद्रको लहरले लगइ यिनरो आज्ञा माण्न्या रइछन!” See the chapter |