मर्कुस 3:8 - डोटेलि8 इसुले अर्या अचम्मका कामका बिसयमि सुनिबर मान्स गालिल, यरुसलेम, इदुमिआ, यर्दन नदिपारि, टुरोस रे सिदोन सहरका वरिपरिबटहइ लइ भिड इसुका वा आयो। See the chapterडोटेली नयाँ करार8 रे यहुदिया जिल्लाको यरुशलेम सहर, इदुमिआ जिल्ला बठेइ यर्दन नदिको पुर्वतिरका, रे टुरोस रे सिदोन सहरका वलतिर पल्तिरका क्षेत्र बठेइ लगइ मान्सन आयाथ्या। तिन सब मान्स येशूको महान कामको चर्चा सुणिबर उनरा वाँ आयाथ्या। See the chapter |