मर्कुस 3:5 - डोटेलि5 तिनरा ह्रिदयको कठोरतामि दुःखि भइ भउतइ रिसाइबर उनुले तिनुलाइ हेर्यो, रे तइ मान्सलाइ भुन्यो, “तेरो हात पसार” तइले हात पसार्यो रे तइको हात निको भयो। See the chapterडोटेली नयाँ करार5 उनले वलतिर पलतिर सब ठाउँ हेर्यो उन रिसाया रे उदास भया क्याकि उन सब सहमत भयइन रे तइ मान्सलाइ भण्यो, “तेरो हात सिदा अर।” तइ लुलो मान्सले येशूतिर आफ्नो हात लइय्यो रे त्यो निको भयो। See the chapter |