मर्कुस 3:29 - डोटेलि29 तर पबित्तर आत्माका बिरुद्दमि निन्दा अद्दालाइ कइलइ छिमा हुन्या आथिन्, रे त्यो कइलइ नमेटिन्या पापको दोसि ठरिन्या छ।” See the chapterडोटेली नयाँ करार29 तर पबित्र आत्मालाइ निन्दा अर्या क्षमा हुन्या आथिन, रे परमेश्वर तइ मान्सलाइ तइ पापकी निउति अनन्तको दोषि ठहराउन्या हुन।” See the chapter |