मर्कुस 2:5 - डोटेलि5 तिनु मान्सको यसो बिस्वास धेकिबर, इसुले लुल्या पण्या मान्सलाइ भुन्यो, “ए भाइ, तेरा पाप छिमा भयाछन्।” See the chapterडोटेली नयाँ करार5 जब येशूले उन मान्सनको बिश्वास आफमी धेक्यो, तब उनले तइ लुला बिरामी मान्सलाइ भण्यो, “हेर चेला तेरा पाप क्षमा भया छन।” See the chapter |